लिलाम सम्बन्धी सूचना

उपराेक्त सम्बन्धमा यस कार्यालयका जिन्सी खातामा अाम्दानी बाँधिएका मालसामानहरु चालु अवस्थामा ल्याउन नसकिने भएकाेले अार्थिक कार्यविधि एेन 2055 तथा अार्थिक कार्यविधि नियमावली 2064 समेत बमाेजिम बढाबढद्वारा लिलाम गर्नुपर्ने भएकाेले इच्छुक व्यक्ति वा फर्महरुबाट अावेदन अाव्हान गरिएकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे 15 दिने सूचना प्रकाशित गरिएकाे छ ।
 
  
 
प्रथम पटक सूचना प्रकाशित मिति 2075।02।16

Recent Activities

26 Apr.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

Read More
01 Feb.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

Read More
20 Nov.
2023

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

Read More
07 Aug.
2023

सूची दर्ता गरिएको सूचना

Read More
02 Aug.
2023

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

Read More
26 June
2023

विवरण सम्बन्धमा

Read More