उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति

उपराष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयबाट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन पासङ्गज्यूले हालैको प्राकृतिक प्रकोपवाट प्रभावित तथा बाढी पीडित ब्यक्तिहरूको सहयोगार्थ 2074 भाद्र महिनाको सम्पूर्ण तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु भयो ।

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिव लगायत सम्पुर्ण कर्मचारी (सम्माननीय उपराष्ट्रपतिज्यूको सल्लाहकार समूस समेत) को तर्फबाट पनि प्रदानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. 1,32,388।61 जम्मा गरिएको छ ।

2074 भाद्र 25 गते

बहादुरभवन, काठमाण्डौ ।

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्