• उपराष्ट्रपतिको कार्यलयको परिसरमा वृक्षारोपण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू (२०७९ चैत्र ०६ गते)

  • पदभार ग्रहण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू (२०७९ चैत्र ०६ गते)

  • सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनिर्वाचित उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले सपथ ग्रहण गर्नुहुँदै (२०७९ चैत ६ गते)

  • उपराष्ट्रपति भवन

  • उपराष्ट्रपति भवन

सम्माननीय उपराष्ट्रपति

Mr. Ramsahay Prasad Yadav

Rt. Hon'ble Vice President

Short Biography of Honorable Vice President

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २०७९ चैत्र ६ गते नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । यसअघि उहाँले आफ्नो जीवन मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत, उपेक्षित, उत्पीडित, अपहेलित, दमित, शोषित, पिछडा र कमजोर वर्ग लगायतको समावेशिता, समानता, समता र सहअतित्वको पक्षमा सशक्त रुपमा आवाज उठाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मूल्यमान्यतालाई सवल, सुदृद्ध एवं बलियो बनाउनका लागि संधै आफुलाई समर्पित गर्दै आउनु भएको थियो । हाल, नेपालको संविधानले निर्दिष्ट गरेका क्षेत्राधिकार भित्र रही सम्माननीय उपराष्ट्रपतिको रुपमा उहाँले संविधानको साथै सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, क्षेत्र र भूगोलका आम नागरिकलाई एकताबद्ध बनाउँदै देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली आमजनको स्वतन्त्रतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

 

Read More..
सचिव

Laxmi Kumari Basnet

Secretary

Office of the Vice President of Nepal

Article 67 of the Constitution of Nepal has provided for a Vice President in Nepal. Accordingly, there is a provision that in the absence of the President, the functions performed by the President shall be performed by the Vice President. The role of this dignified institution is to assimilate the sovereign rights, autonomy and right of self-governance of the people while preserving the independence, sovereignty, territorial integrity, national unity and self-respect of the country. In order to enhance the respect and national unity of the citizens towards the nation and nationality, the Rt. Honorable Vice President is invited to be the chief guest in the religious, social, cultural and developmental programs organized by the civic society, organizations, diplomatic missions and the public.{Brief} Article 67 of the Constitution of Nepal provides for a Vice President in Nepal. Accordingly, there is a provision that in the absence of the President, the functions performed by the President will be performed by the Vice President. The role of this dignified institution is to assimilate the sovereign rights, autonomy and right of self-g Read More...

  • Read More