प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान

प्रेस बिज्ञप्ति

उपराष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयबाट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन पासङ्गज्यूले हालैको प्राकृतिक प्रकोपवाट प्रभावित तथा बाढी पीडित ब्यक्तिहरूको सहयोगार्थ 2074 भाद्र महिनाको सम्पूर्ण तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु भयो ।

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिव लगायत सम्पुर्ण कर्मचारी (सम्माननीय उपराष्ट्रपतिज्यूको सल्लाहकार समूस समेत) को तर्फबाट पनि प्रदानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. 1,32,388।61 जम्मा गरिएको छ ।

2074 भाद्र 25 गते

बहादुरभवन, काठमाण्डौ ।

Recent Activities

09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ बैशाखदेखि ऐ. असारसम्म

Read More
22 July
2024

सूची दर्ता गरिएको सूचना

Read More