उपराष्ट्रपतिको कार्यालय
हरितगृह, लैनचौर
२०८१ मंसिर ०६
English
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीयज्यूको चीन भ्रमण
गृह पृष्ठ
तस्विर संग्रह
२०७४ असार २२ गते 23rd Lanzhou Investment and Trade Fair and High-end Forum for Cooperation and Development along the Silk Road in Lanzhou लाई सम्बोधन गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन "पासाङ"ज्यू
२३ औँ चीन लान्चो लगानी तथा व्यापार मेलामा नेपाल पेभिलियनको उद्घाटन गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन "पासाङ"ज्यू । साथमा लान्चो प्रान्तका गभर्नर थाङ रनच्यान, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, उपराष्ट्रपति कार्यालयका तत्कालीन सचिव नारायण गोपाल मलेगोज्यू
२३ औँ चीन लान्चो लगानी तथा व्यापार मेलामा नेपाल पेभिलियनको अवलोकन गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन "पासाङ"
२०७४ असार २३ गते चाल्चोमा आयोजित "नेपाल–चीन (कान्सु) आर्थिक तथा व्यापार सहयोग आदान प्रदान सम्बन्धी सम्मेलन"लाई संबोधन गर्नुहुँदै सम्माननीय उपराष्ट्रपतिज्यू
कान्सु प्रान्तको योङजिङ काउन्टिमा रहेको पिङलिङ मन्दिरको अवलोकन भ्रमण गर्नु हुँदै उपराष्ट्रपतिज्यू । बुद्ध सम्बन्धित पिङलिङ मन्दिर चीनकै चर्चित मन्दिर मानिन्छ
२०७४ असार २१ गते चीन कान्सु प्रान्तको लान्चोमा चाइनीज पिपुल्स पोलिटिकल कन्सुलटेटिभ कन्फ्रेन्स (सिपिपिसीसी)का उपाध्यक्ष छि स्यूछुनसँग शिष्टाचार भेट गर्नुहुँदै सम्माननीय उपराष्ट्रपतिज्यू
२०७४ असार २० गते उपराष्ट्रपतिलाई लान्चो विमान स्थलमा स्वागत गर्दै पिपुल्स कंग्रेस कान्सुका उपाध्यक्ष वाङ सुयू र चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल
२०७४ असार २४ गते चीन भ्रमणको क्रममा सान्सी पान्तको यानानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलयको अवलोकन भ्रमण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपतिज्यू
चिनियाँ जनवादी क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेको स्थान (चाउयुयान रिभोलुसरनरी साइट)को भ्रमण गर्नुहुँदै उपराष्ट्रपतिज्यू
यानानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलय अगाडि सामूहिक तस्वीर खिचाउँदै सम्माननी उपराष्ट्रपतिज्यूको साथमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायत नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधिहरु
चीनको भ्रमणबाट फर्केपछि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट स्वागत ग्रहण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन "पासाङ"ज्यू