उपराष्ट्रपतिको कार्यालय
हरितगृह, लैनचौर
२०८१ बैशाख १७
English
सम्माननीय उपराष्ट्रपति
परिचय
ऐतिहासिक दस्तावेज
कृति
तस्बीर
औपचारिक कार्यक्रम
मन्तव्य
भेटघाट
स्वदेशी महानुभाव
विदेशी महानुभाव
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीय उपराष्ट्रपति
परिचय
ऐतिहासिक दस्तावेज
कृति
तस्बीर
औपचारिक कार्यक्रम
मन्तव्य
भेटघाट
स्वदेशी महानुभाव
विदेशी महानुभाव
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सार्वजनिक कार्यक्रम
गृह पृष्ठ
तस्विर संग्रह
शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शितल निवासमा २०७५ भदौ २३ गते आयोजित राष्ट्रिय शिक्षा दिवस समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्मानननीय उपराट्रपति नन्दबहादुर पुन 'पासाङ्ग' र माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखरेल ।
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट नेपाली सेना द्वारा निर्मित काठमाडौं-तराई द्रुतमार्ग अवलोकन (२०७६-०१-३१)
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यू ललितपुर उद्योग वाणिज्य संघको कार्यक्रममा (२०७५-१२-२६)
१६औं गणतन्त्र दिवसका अवसरमा २०८० जेष्ठ १५ गते सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह
उपराष्ट्रपतिद्वारा ६ स्रष्टालाई 'नेपाल संगीत तथा नाट्य राष्ट्रिय पुरस्कार' समर्पण
काठमाडौंको भानुभक्त मेमोरियल विद्यालयले २०८० असार २९ मा आयोजना गरेको 'आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्ती तथा विद्यालयको ५८ औं स्थापना दिवस ' कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले विद्यालयका पूर्व शिक्षकलाई सम्मानपत्र समर्पण गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले २०८० असार २९ गते शुक्रबार भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आदिकवि भानुभक्तको सालिकमा मल्यार्पण गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले नेपाल जन–प्रशासन संघद्वारा साउन ३ गते बुधबार काठमाडौंमा आयोजित 'हेम बहादुर मल्ल सम्मान समर्पण' कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले नेपाल जन–प्रशासन संघद्वारा साउन ३ गते बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गोरक्षबहादुर न्हुच्छें प्रधानलाई 'हेम बहादुर मल्ल सम्मान–२०७७' समर्पण गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले नेपाल जन–प्रशासन संघद्वारा साउन ३ गते बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भानुप्रसाद आचार्यलाई 'हेम बहादुर मल्ल सम्मान–२०७८' समर्पण गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू श्री बोल बम कावरिया संघद्वारा मिति २०८० साउन ६ गते शनिबार काठमाडौंमा आयोजित बोलबम यात्राको समुदघाटन समारोहमा सरिक हुनु हुँदै।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले पानसमा बत्ती बालेर श्री बोल बम कावरिया संघद्वारा मिति २०८० साउन ६ गते शनिबार काठमाडौंमा आयोजित बोलबम यात्राको समुदघाटन गर्नु हुँदै।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू काठमाडौंको लाजिम्पाटस्थित एक होटलमा अनररी कन्सुलर क्रोप्स् नेपाल (एचसीसीएन) द्वारा २०८० साउन ७ गते आइतबार आयोजित '१६औं वार्षिक साधारणसभा र चार्टर डे–२०२३' कार्यक्रममा सहभागी । तस्बिर: राधेश्याम विश्वकर्मा ।
काठमाडौंको लाजिम्पाटस्थित एक होटलमा ‘अनररी कन्सुलर क्रोप्स् नेपाल (एचसीसीएन) द्वारा २०८० साउन ७ गते आइतबार आयोजित '१६औं वार्षिक साधारणसभा र चार्टर डे–२०२३' कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले सम्मान पत्र समर्पण गर्नु हुँदै । तस्बिर: राधेश्याम विश्वकर्मा ।
काठमाडौंको लाजिम्पाटस्थित एक होटलमा अनररी कन्सुलर क्रोप्स् नेपाल (एचसीसीएन) द्वारा २०८० साउन ७ गते आइतबार आयोजित '१६औं वार्षिक साधारणसभा र चार्टर डे–२०२३' कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले सम्बोधन गर्नु हुँदै । तस्बिर: राधेश्याम विश्वकर्मा ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू मधेश प्रदेश अन्तर्गत नेपालकै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक नगर मटिहानी, महोत्तरीमा २०८० साउन १६ गते मंगलबार आयोजित ११० फिट अग्लो झण्डोत्तल समारोहमा सहभागी हुनुअघि लक्ष्मीनारायण मन्दिरमा वैदिक रीतिरिवाज अनुसार पूजाअर्चनापछि लक्ष्मी सागर पोखरीमा महाआरती गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू मधेश प्रदेश अन्तर्गत नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक नगर मटिहानी, महोत्तरीमा २०८० साउन १६ गते मंगलबार आयोजित ११० फिट अग्लो झण्डोत्तल कार्यक्रममा सहभागी हुनुअघि इस्लाम धर्मावलम्वीको आस्थाको केन्द्र रहेको सुफी सन्त पीर बाबास्थलमा प्रार्थना गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू मधेश प्रदेश अन्तर्गत नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक नगर मटिहानी, महोत्तरीमा २०८० साउन १६ गते मंगलबार आयोजित कार्यक्रममा ११० फिट अग्लो झण्डोत्तल कार्यक्रममा सहभागी हुनु हुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू मधेश प्रदेश अन्तर्गत नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक नगर मटिहानी, महोत्तरीमा २०८० साउन १६ गते मंगलबार आयोजित कार्यक्रममा संवोधन गर्नुहुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू, २०८० साउन २८ गते मधेश प्रदेशको सप्तरी सुरुङ्गा–५, कुशहास्थित जिनिस हस्पिटलको समुद्घाटन कार्यक्रममा ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० साउन २८ गते मधेश प्रदेशको सप्तरी सुरुङ्गा–५, कुशहास्थित जिनिस हस्पिटलको समुद्घाटन गर्नुहुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० साउन २८ गते मधेश प्रदेशको सप्तरी सुरुङ्गा–५, कुशहास्थित जिनिस हस्पिटलद्वारा आयोजित समुद्घाटन कार्यक्रममा अस्पतालका संचालकहरुको तर्फबाट सम्मान स्वरुप 'टोकन अफ लभ' ग्रहण गर्नुहुँदै ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा मौलिक तथा परम्परागत धातु मूर्तिकलाको माध्यमबाट नेपालको कलालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न सफल हुनुभएका कलाकार कालु कुमाले कुम्हाः को आत्मकथा ‘देउता बनाउने मान्छे’पुस्तकको लोकार्पण गर्नुभएको छ । २०८० असोज ९ गते मंगलबार
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज बुधबार इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा क्रियाशील विद्यार्थी संगठन ‘नेपाल तराई विद्यार्थी नवजागरण संघ ले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा २०८० फागुन २ गते बुधबार
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘पाठ्य पुस्तक अडिट सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक तथा राष्ट्रिय शैक्षिक नीति संवाद' कार्यक्रमलाई सम्बोधन गर्नु हुदै।१० फागुन २०८० बिहीबार
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू मधेशी आयोगको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नु हुदै। ०७ चैत २०८० बुधबार