उपराष्ट्रपतिको कार्यालय
हरितगृह, लैनचौर
२०८२ जेठ ०३
English
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूको चीन भ्रमण
गृह पृष्ठ
तस्विर संग्रह
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपतिको कार्यालयका निजी सचिवालयका विज्ञ तथा पदाधिकारीहरुबाट पुष्पगुच्छाले स्वागत गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा निकायका प्रमुखबाट स्वागत गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिहरुबाट पुष्पगुच्छाले स्वागत गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउदद्वारा पुष्पगुच्छाले स्वागत गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्काद्वारा पुष्पगुच्छाले स्वागत गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट व्यक्तिहरुबाट पुष्पगुच्छाले स्वागत गरिँदै ।

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० भदौ ४ (अगस्ट २१) मा साताव्यापी चीन भ्रमण पुरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।
चीन भ्रमणमा रहनु भएका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटिको राजनीतिक व्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीसंग अगस्ट १८ मा हात मिलाउनु हुँदै । तस्बिरको स्रोत : चीनको विदेश मन्त्रालय ।
चीन भ्रमणमा रहनु भएका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूसंग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटिको राजनीतिक व्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीले कुनमिङमा अगस्ट १८ मा शिष्टाचार भेटघाट गर्नुहुँदै । तस्बिरको स्रोत : सिन्ह्वा
चीन भ्रमणमा रहनु भएका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले चीनको युनान प्रान्तको कुनमिङ आयोजित 'सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७औं चीन (कुनमिङ) आयात–निर्यात मेला' अगस्ट १६ मा सम्बोधन गर्नुहुँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू चीनको कुनमिङमा विशिष्ट व्यक्तिहरुसंग ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूलाई २०८० साउन २९ गते साताव्यापी चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले पुष्प गुच्छा अर्पणससहित विदाई गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूलाई २०८० साउन २९ गते साताव्यापी चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिम्लिसेनालगायतका विशिष्ट व्यक्तित्वद्वारा पुष्पगुच्छा अर्पणससहित विदाई गरिँदै ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० साउन २९ गते साताव्यापी चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैन्य टुकडीबाट सम्मान गारद (गार्ड अफ अनर) अपर्ण गर्ने स्थलमा आयोजित विदाई कार्यक्रममा ।

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यू २०८० साउन २९ गते साताव्यापी चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैन्य टुकडीबाट सम्मान गारद (गार्ड अफ अनर) अपर्ण गर्ने स्थलमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत महामहिम चेन सोङले विदाई गर्नुहुँदै ।