उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूसंग राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट । १२ फागुन २०८० शनिबार