उपराष्ट्रपतिको कार्यालय
हरितगृह, लैनचौर
२०८१ मंसिर ०६
English
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सम्माननीय उपराष्ट्रपति
परिचय
औपचारिक कार्यक्रम
सन्देश
निजी सचिवालय
विज्ञ
सचिवालयका कर्मचारी
पूर्व उपराष्ट्रपति
सुरक्षा तथा समारोह व्यवस्था प्रमुख
ग्यालरी
इमेज
भिडियो
अडियो
उपराष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
कर्मचारी / कार्य विवरण
सङ्गठनात्मक संरचना
सम्पादन गर्ने कार्य
सूचनाको हक
RTI Disclosure
गुनासो सुन्ने अधिकारी
नागरिक बडापत्र
हालसम्मका सचिव
फोटो ग्यालरी
संविधान, ऐन तथा नियमावली
नेपालको संविधान
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
प्रकाशन
नव दर्पण
प्रतिवेदन
बुलेटिन
अभिलेख
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
सम्पर्क
सार्वजनिक कार्यक्रम
गृह पृष्ठ
तस्विर संग्रह
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले पेरिस पारालिम्पिक्स २०२४ मा नेपालका लागि पहिलोपटक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा सम्मान गर्नु हुँदै । मिति : २०८१।०५।२४
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले राष्ट्रिय सूचना आयोगद्वारा मिति २०८१ भदौ ३ गते सोमबार आयोजित '१८ औं राष्ट्रिय सूचना दिवस' कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै ।
नेपाल खुला विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको संयुक्त आयोजनामा ललितपुरमा ३०औं अन्तर्राष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको समुद्घाटन गर्नुहुदै । मिति २०८१।०२।२९
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले पारिवारिक निजी वनबारे राष्ट्रिय कार्यशाला एवं पारिवारिक निजी वन संघ, नेपाल (एएफएफओएन) को तेस्रो राष्ट्रिय महाअधिवेशनको समुद्घाटन कार्यक्रमलाई सम्बेधन गर्नु हुँदै ।मिति २०८१ जेठ २८
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू काठमाडौं लैनचौरको हरितगृहस्थित उपराष्ट्रपतिको कार्यालय परिसरमा विश्व वातावरण दिवस (५ जुन),२०२४ का अवसरमा बुधबार आयोजित वृक्षरोपण कार्यक्रममा वृक्षरोपण गर्नुहुँदै । उक्त कार्यक्रममा उपराष्ट्रपतिको कार्यालयका सचिव राधिका अर्यालज्यू, सहसचिव बिजु कुमार श्रेष्ठज्यूसहित सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी लगायत उपराष्ट्रपतिको निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव आनन्द कुमार यादवसहित सल्लाहकारहरू, सहसचिव, उपसचिव लगायतका पदाधिकारीहरू ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले नेपाल व्यवस्थापन संघद्वारा काठमाडौंमा आयोजित 'सीईओ कन्फेरेन्स, २०२४' सम्मेलनलाई सम्बोधन गर्नु हुँदै ।मिति २०८१ जेठ १८
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले नेपाल जन–प्रशासन संघद्वारा साउन ३ गते बुधबार काठमाडौंमा आयोजित 'हेम बहादुर मल्ल सम्मान समर्पण' कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै ।
१६औं गणतन्त्र दिवसका अवसरमा २०८० जेष्ठ १५ गते सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह
उपराष्ट्रपतिद्वारा ६ स्रष्टालाई 'नेपाल संगीत तथा नाट्य राष्ट्रिय पुरस्कार' समर्पण
काठमाडौंको भानुभक्त मेमोरियल विद्यालयले २०८० असार २९ मा आयोजना गरेको 'आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्ती तथा विद्यालयको ५८ औं स्थापना दिवस ' कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले विद्यालयका पूर्व शिक्षकलाई सम्मानपत्र समर्पण गर्नु हुँदै ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले २०८० असार २९ गते शुक्रबार भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आदिकवि भानुभक्तको सालिकमा मल्यार्पण गर्नु हुँदै ।