सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बडादशैका अवसरमा दुर्गापक्षको दोस्रो दिन आज (शुक्रबार) नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको वैदिक विधिपूर्वक पूजाआराधना पछि बिहान ९ बजेर १४ मिनेटको शुभसाइतमा उपराष्ट्रपति भवन परिसरमा झण्डोत्तोलन गर्नुहुँदै । मिति : २०८१ असोज १८
डाउनलोड / भ्यू