उपराेक्त सम्बन्धमा यस कार्यालयका जिन्सी खातामा अाम्दानी बाँधिएका मालसामानहरु चालु अवस्थामा ल्याउन नसकिने भएकाेले अार्थिक कार्यविधि एेन 2055 तथा अार्थिक कार्यविधि नियमावली 2064 समेत बमाेजिम बढाबढद्वारा लिलाम गर्नुपर्ने भएकाेले इच्छुक व्यक्ति वा फर्महरुबाट अावेदन अाव्हान गरिएकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे 15 दिने सूचना प्रकाशित गरिएकाे छ ।
प्रथम पटक सूचना प्रकाशित मिति 2075।02।16