सार्वजनिक कार्यक्रम

Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा काठमाडौंमा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२औं राष्ट्रिय शिखर सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ चैत २७
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०८२ को समुद्‌घाटन गर्नु हुदै। मिति: २०८२ चैत २०
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा आदिवासी जनजाति आयोगको पाँचौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ माघ २१
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा होटल संघ नेपालको "हिरक जयन्ती" को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ माघ २
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’सार्वजनिकरण समारोहमा सम्बोधन गर्नु हुदै। मिति: २०८२ पुस १४
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्नु हुदै। मिति: २०८२ पुस ११
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू गोरखापत्र संस्थानले आयोजना गरेको ‘दृढतासहित पुनरुत्थान: गोरखापत्र विमर्श’ कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ पुस ०३
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा नेप्लीज सोसाइटी अफ स्लीप डीसअडर्सद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ मङ्सिर २०
Government of Nepal
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूद्वारा नेपाल स्काउटको ७४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्नु हुदै। मिति: २०८२ असार ५