शिष्टाचार भेट

Government of Nepal
काठमाडौं- सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले २०८३ जेठ ११ गते सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा शुभकामना आदानप्रदानपछि मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयहरूमा छलफल भएको थियो ।
Government of Nepal
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूसंग नेपाली सेनाका प्रधान सेनापति श्री अशोकराज सुग्देलले २०८२ असेज ८ गते बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुहुँदै। उक्त अवसरमा उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच मुलुकको सुरक्षा क्षेत्र तथा समसामयीक चासोका विषयहरुमा विमर्श भएको थियो ।